म्याराडोनाले इंग्ल्याण्डविरुद्ध ‘हातले गोल गरेको बल’ ३६ वर्षपछि भएको थियो साढे ३६ करोडमा लिलामी
clickmandu.com · Wed Jul 15 06:29:44 GMT 2026
काठमाडौं । फुटबलमा ‘द क्याच’, बेसबलमा ‘द सट हर्ड राउन्ड द वर्ल्ड’ र बास्केटबलमा ‘द ब्लक’ जस्ता ऐतिहासिक क्षणहरू छन् ।
फुटबलका लागि त्यस्तै एउटा क्षण हो डिएगो म्याराडोनाको ‘ह्यान्ड अफ गड’ गोल । यो यस्तो घटना हो, जसको नाम सुन्नासाथ आज पनि समर्थकहरूको मनमा लाखौं भावना जाग्छन् ।
Read full story at source (clickmandu.com)