उच्च शिक्षा अध्ययन गर्नेलाई छात्रवृत्ति
barnanmedia.com · Wed Jul 15 06:18:57 GMT 2026

फुङ्लिङ (ताप्लेजुङ)| फक्ताङलुङ गाउँपालिकाले उच्च शिक्षा अध्ययन गर्ने सबै विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।
विगत चार वर्षदेखि पालिकाले उच्च शिक्षा हासिल गर्ने कक्षा ११ र १२ तथा स्नातक तह अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउँदै आएको हो ।
Read full story at source (barnanmedia.com)