पर्यटकको रोजाइमा त्रिवेणी पाटन
barnanmedia.com · Wed Jul 15 06:21:49 GMT 2026

कालीकोट र बाजुराको सीमा क्षेत्रमा पर्ने बडीमालिकाको त्रिवेणी पाटन आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ ।
वर्षायाममा पाटन हराभरा देखिने भएकाले विभिन्न भागबाट आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको हो ।
Read full story at source (barnanmedia.com)