जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ
baahrakhari.com · Wed Jul 15 06:29:51 GMT 2026

पर्सा । जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । वीरगंज महानगरपालिका–९ बस्ने रोहण केशरीलाई मंगलबार प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो ।
जिल्ला अदालत पर्साबाट २०८१ असार २३ गते उक्त मुद्दामा सात वर्ष कैद र तीन लाख ३७ हजार रूपैयाँ जरिबाना ठहर भई फरार रहेका उनलाई पक्राउ गरिएको हो ।
Read full story at source (baahrakhari.com)