कर्णालीमा पनि धरमरायो गठबन्धन : कांग्रेसका मन्त्रीले सामूहिक राजीनामा बुझाए
nepalpress.com · Wed Jul 15 06:34:28 GMT 2026

सुर्खेत । कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेसका सबै ४ मन्त्रीले सामूहिक राजीनामा बुझाएका छन् ।
आर्थिक मामिला तथा योजना मन्त्री राजीवविक्रम शाह, सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, जलस्रोत तथा ऊर्जा मन्त्री विजया बुढा तथा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारीले मुख्यमन्त्रीसमक्ष बुधबार राजीनामा बुझाएका हुन् ।
Read full story at source (nepalpress.com)