आफ्नै गल्तीले यसरी बाहिरियो विश्वकप २०२६ कै बलियो टोली फ्रान्स
setopati.com · Wed Jul 15 06:38:00 GMT 2026
विश्वकप २०२६ को उपाधि जित्ने सबैभन्दा बलियो दाबेदार मानिएको फ्रान्सको सपना मंगलबार अमेरिकाको डलासमा भएको सेमिफाइनलमा चकनाचुर भयो। स्पेनसँग २-० को हार बेहोरेपछि फ्रान्सको टोली अहिले स्तब्ध र निराश छ।
फ्रान्सेली खेलाडी रायन चर्कीका अनुसार फ्रान्स स्पेनसँग भन्दा पनि आफ्नै कमजोरीका कारण पराजित भएको हो। उनले भने, ‘हामी आफैंसँग हाऱ्यौँ। प्राविधिक, रणनीतिक र मैदानको भिडन्त—सबैमा हामी पछि पऱ्यौँ। सबै टोली हामीसँग डराउँथे, तर हामी आफैंलाई हराउन सक्षम भयौँ।’
Read full story at source (setopati.com)