४ हजार मिटर उचाइको त्रिवेणी पाटनमा बढ्दै पर्यटकको आकर्षण
nepalpress.com · Wed Jul 15 06:42:46 GMT 2026

कालीकोट । कालीकोट र बाजुराको सीमा क्षेत्रमा पर्ने बडीमालिकाको त्रिवेणी पाटन आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ ।
वर्षायाममा पाटन हराभरा देखिने भएकाले विभिन्न भागबाट आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको हो ।
Read full story at source (nepalpress.com)