पर्यटकको रोजाइमा त्रिवेणी पाटन
nagariknews.nagariknetwork.com · Wed Jul 15 06:34:23 GMT 2026

कालीकोट र बाजुराको सीमा क्षेत्रमा पर्ने बडीमालिकाको त्रिवेणी पाटन आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ।
वर्षा याममा पाटन हराभरा देखिने भएकाले विभिन्न भागबाट आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको हो।
Read full story at source (nagariknews.nagariknetwork.com)