बिहीबारदेखि मध्य र पश्चिम नेपालमा वर्षा बढ्ने मौसमविद्को पूर्वानुमान
nepalsamaya.com · Wed Jul 15 06:49:10 GMT 2026

काठमाडौं- मौसमविद्ले आगामी केही दिन मध्य र पश्चिम नेपालमा वर्षाको क्रम क्रमशः बढ्दै जाने पूर्वानुमान गरेका छन्।
जल तथा मौसम विज्ञान विभागका मौसमविद् सञ्जीव अधिकारीले सोमबार र मङ्गलबारको तुलनामा बुधबार वर्षामा केही कमी आए पनि बिहीबारदेखि भने मध्य र पश्चिम नेपालमा वर्षाको क्रम बढ्ने पूर्वानुमान रहेको बताउनुभयो।
Read full story at source (nepalsamaya.com)