के.बी.एन.आर इस्वा पावर लिमिटेडेको शेयरको प्रत्याभुतिकर्तामा ज्योति क्यापिटल लिमिटेड नियुक्त
ajakoartha.com · Wed Jul 15 06:49:00 GMT 2026

काठमाडौं- के.बी.एन.आर इस्वा पावर लिमिटेडले सर्वसाधारणलाई जारी गर्न लागेको १,१९,००,००० थान साधारण शेयरको प्रति शेयर अङ्कित मूल्य रु. १००÷– का दरले कुल रु. १,१९,००,००,०००÷– (अक्षरेपी एक अरव उन्नाईस करोड रुपैयाँ मात्र) को प्रत्याभुतिकर्तामा ज्योति क्यापिटललाई नियृक्त गरीएको छ ।
क्यापिटल र के.बी.एन.आर इस्वा पावर कम्पनीबीच शेयर प्रत्याभुति गर्ने सम्बन्धी सम्झौतामा विधिवत रुपमा हस्ताक्षर भएको छ ।
Read full story at source (ajakoartha.com)