उच्च शिक्षा अध्ययन गर्नेलाई छात्रवृत्ति
nepalnews.com · Wed Jul 15 06:57:23 GMT 2026

ताप्लेजुङ। फक्ताङलुङ गाउँपालिकाले उच्च शिक्षा अध्ययन गर्ने सबै विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ।
विगत चार वर्षदेखि पालिकाले उच्च शिक्षा हासिल गर्ने कक्षा ११ र १२ तथा स्नातक तह अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउँदै आएको हो।
Read full story at source (nepalnews.com)