मध्य र पश्चिम नेपालबाट वर्षाको क्रम बढ्दै जाने
nagariknews.nagariknetwork.com · Wed Jul 15 06:52:03 GMT 2026

मौसमविद्ले आगामी केही दिन मध्य र पश्चिम नेपालमा वर्षाको क्रम क्रमशः बढ्दै जाने पूर्वानुमान गरेका छन्।
जल तथा मौसम विज्ञान विभागका मौसमविद् सञ्जीव अधिकारीले सोमबार र मंगलबारको तुलनामा बुधबार वर्षामा केही कमी आए पनि बिहीबारदेखि भने मध्य र पश्चिम नेपालमा वर्षाको क्रम बढ्ने पूर्वानुमान रहेको बताए।
Read full story at source (nagariknews.nagariknetwork.com)