माइतीघरको सडकमा गोलभेंडा फालेर प्रदर्शन (तस्बिरहरू)
setopati.com · Wed Jul 15 07:03:58 GMT 2026

काठमाडौंको माइतीघर मण्डलस्थित सडकमा गोलभेंडा फालेर विरोध प्रदर्शन भएको छ।
उत्पादित गोलभेंडाले उचित बजार मूल्य नपाएको विरोधमा किसानहरूले आज गोलभेंडा फालेर विरोध गरेका हुन्।
Read full story at source (setopati.com)