कानुनी अन्योल देखाएर अनलाइन र प्रेस पास नवीकरण रोकिएकोमा पत्रकार महासंघको आपत्ति
nepalpress.com · Wed Jul 15 07:04:12 GMT 2026

काठमाडौं । नेपाल पत्रकार महासंघले बागमती प्रदेश सञ्चार रजिस्ट्रारको कार्यालयमा दर्ता भएका अनलाइन सञ्चारमाध्यम र पत्रकारहरूको प्रेस पास नवीकरण कार्य तत्काल सुचारु नगरे आन्दोलनमा उत्रने चेतावनी दिएको छ ।
बागमती प्रदेश समितिले एक प्रेस विज्ञप्ति जारी गर्दै संघीय र प्रदेश कानुनको अन्योल देखाएर सञ्चार माध्यमको नवीकरण रोक्नु प्रेस स्वतन्त्रतामाथिको प्रहार भएको ठहर गरेको छ ।
Read full story at source (nepalpress.com)