दीपाश्रीदेखि प्रियंकासम्म नाचेको फिल्म ‘हली’ रिलिज अगावै साइप्रसमा ‘सोल्ड आउट’
nagariknews.nagariknetwork.com · Wed Jul 15 06:58:46 GMT 2026

वास्तविक जीवनका घटनाहरूबाट प्रेरित भई निर्माण गरिएको प्रतीक्षित नेपाली चलचित्र ‘हली’ नेपाल प्रदर्शनमा आउनु अगावै साइप्रसमा भव्य रूपमा ‘सोल्ड आउट’ भएको छ।
आउँदाे साउन २२ गतेबाट अल नेपाल प्रदर्शनको तयारीमा रहेको यस फिल्मको साइप्रस प्रदर्शन अधिकार शतप्रतिशत बिक्री भइसकेको निर्माताद्वय पूजा गुरुङ र जश्मिन श्रेष्ठले बताए।
Read full story at source (nagariknews.nagariknetwork.com)