धितोपत्र कानुनी सुधार ३ महिनामै, लगानीकर्ताको आत्मबल बढ्छ : अध्यक्ष भट्ट
onlinekhabar.com · Wed Jul 15 07:05:49 GMT 2026

३१ असार, काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्टले बोर्डले विभिन्न कानूनी सुधारको काम आगामी तीन महिनाभित्र गर्नेगरी कामलाई तीव्रता दिएको बताएका छन् ।
बुधबार प्रतिनिधिसभा, अर्थ समितिमा आयोजित छलफलमा बोल्दै उनले लगानीकर्ताको आत्मबल बढाउने योजनासहित बोर्डले काम गरिरहेको बताए । विगतमा कमीकमजोरी देखिएका कानुनको सुधार गर्दै प्रिआईपीओ, आईपीओ निष्कासनमा उठ्ने गरेका प्रश्न पूर्ण निर्मुल गरी सुशासनका लागि शून्य सहनशिलता अपनाइने बताए ।
Read full story at source (onlinekhabar.com)