उपसभामुख नेतृत्वको टोली चीन प्रस्थान
lokaantar.com

प्रतिनिधिसभाका उपसभामुख रुवी कुमारीको नेतृत्वमा पाँच सदस्यीय प्रतिनिधिमण्डल चीनको न्याङ्ग्ची सहरमा हुने पाँचौं चीन–सिजाङ सीमापार अन्तर्राष्ट्रिय सहकार्य मञ्चमा सहभागिता हुन आज त्यसतर्फ प्रस्थान गरेको छ ।
सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार आगामी साउन १ गतेसम्म हुने उक्त कार्यक्रममा उपसभामुखले सम्बोधन गर्ने कार्यक्रम छ ।
Read full story at source (lokaantar.com)