नेकपाका संयोजक प्रचण्ड श्रीलंका किन गए ?
nepalpress.com · Wed Jul 15 07:06:30 GMT 2026

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ श्रीलंका प्रस्थान गरेका छन्। तीन दिने भ्रमणको लागि आज संयोजक प्रचण्ड श्रीलंका प्रस्थान गरेको स्वकीय सचिव गोविन्द आचार्यले बताए।
उनका अनुसार संयोजक प्रचण्डले श्रीलङ्काको कोलम्बोमा आयोजित क्षेत्रीय स्थिरता र आर्थिक लचिलोपनसम्बन्धी एसियाली संवादमा सहभागिता जनाउनेछन्।अन्तर्राष्ट्रिय सम्मेलन भोलि र पर्सी हुनेछ।
Read full story at source (nepalpress.com)