रास्वपा सांसद लिमा अधिकारीको प्रश्न– रकम नै नतिरी अर्बौँको सेयर कारोबार वर्षौँसम्म कसरी चल्यो ?
nepalpress.com · Wed Jul 15 07:08:53 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद लिमा अधिकारीले नेपाल धितोपत्र बोर्ड (सेबोन)को नियामकीय भूमिकामाथि प्रश्न उठाउँदै रकम नै नतिरी अर्बौँ रुपैयाँ बराबरको सेयर कारोबार वर्षौँसम्म कसरी सञ्चालन भयो भन्नेबारे स्पष्ट जवाफ मागेकी छन् ।
प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकमा आर्थिक वर्ष २०८२/८३ मा सेबोनले गरेका कामकारबाही, धितोपत्र बजारको नियमन तथा विकास र लगानीकर्ता संरक्षणका विषयमा छलफलका क्रममा बोल्दै अधिकारीले बोर्डको कार्यसम्पादनको प्रशंसा गर्दै बजार सुधारसँग सम्बन्धित विभिन्न विषयमा जिज्ञासा र सुझाव प्रस्तुत गरिन् ।
Read full story at source (nepalpress.com)