श्रावणमा लगाउने होइन त हरियो चुरा ? (तस्विरहरू)
arthasarokar.com · Wed Jul 15 07:09:07 GMT 2026
काठमाडौं । श्रावण महिना सुरु हुनलागेसँगै हरियो चुरा र पोते किन्नेको बजारमा भिड देखिन थालेको छ। बजारमा हरियो चुरा, हरियो पोते तथा मेहेन्दी किन्ने महिलाहरूको भीड बढ्न थालेको हो ।
Read full story at source (arthasarokar.com)