माइतीघरमा गोलभेँडा फालेर किसानले पाेखे आक्राेश
nepalpress.com · Wed Jul 15 07:28:58 GMT 2026

काठमाडाैं । तरकारी किसानहरूले बुधबार काठमाडौंको माइतीघर मण्डलामा गोलभेँडा सडकमा फालेर सरकारविरुद्ध विरोध प्रदर्शन गरेका छन्।
सरकारले किसानलाई पर्याप्त अनुदान, उत्पादनको उचित मूल्य र बजारको सुनिश्चितता गर्न नसकेको तथा आयातमुखी नीतिका कारण स्वदेशी किसान मारमा परेको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन्।
Read full story at source (nepalpress.com)