महानिरीक्षक कार्की स्वदेश फिर्ता
kharibot.com · Wed Jul 15 07:35:00 GMT 2026

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्की संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय न्युयोर्कमा आयोजित पाँचौँ संयुक्त राष्ट्रसंघ प्रहरी प्रमुख सम्मेलनमा सहभागी भएर स्वदेश फर्किएका छन् ।
Read full story at source (kharibot.com)