खोटाङ कारागारमा एक कैदीको मृत्यु
setopati.com · Wed Jul 15 07:42:10 GMT 2026
जिल्ला कारागार खोटाङमा कैद भुक्तान गरिरहेका एक कैदीको सुतेकै अवस्थामा मृत्यु भएको छ।
सवारी ज्यान मुद्दामा दिक्तेल मुडेस्थित जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका साकेला गाउँपालिका–४ मात्तिम पारुङका २३ वर्षीय निसान राईको मृत्यु भएको हो ।
Read full story at source (setopati.com)