सडकमा गोलभेडा फालेर किसानको प्रदर्शन [तस्वीरहरू]
nepalviews.com · Wed Jul 15 07:43:52 GMT 2026

काठमाडौं । उत्पादनको उचित मूल्य नपाएको भन्दै काठमाडौंको तार्केश्वर–धर्मस्थली क्षेत्रका किसानहरूले बुधबार माइतीघर मण्डलामा गोलभेडा सडकमा छरेर विरोध प्रदर्शन गरेका छन् ।
कृषि उत्पादनले लागतसमेत नउठ्ने अवस्था सिर्जना भएको भन्दै उनीहरूले सरकारसँग तत्काल प्रभावकारी हस्तक्षेपको माग गरेका हुन् ।
Read full story at source (nepalviews.com)