फुटपाथ अतिक्रमण बढेपछि काठमाडौं महानगरका नगर प्रहरी फेरि सडकमा
kalakarmi.com · Wed Jul 15 07:47:44 GMT 2026

काठमाडौं- गणेश नेपाली मृत्यु प्रकरणपछि सुरक्षा जोखिमकाे कारण देखाउँदै सडकबाट हटेका काठमाडौं महानगरपालिकाका नगर प्रहरीहरू पुनः आफ्नो कार्यक्षेत्रमा फर्किएका छन् ।
नगर प्रहरीको अनुपस्थितिले महानगरका न्यूरोड लगायतका अन्य क्षेत्रमा अव्यवस्थित पार्किङ र फुटपाथ अतिक्रमण फेरि बढेपछि उनीहरूलाई पूर्ण रूपमा फिल्डमा परिचालन गरिएको हो ।
Read full story at source (kalakarmi.com)