एआई नियमन गर्ने कानून बनाउने अष्ट्रेलियाको घोषणा
clickmandu.com · Wed Jul 15 07:47:11 GMT 2026

एजेन्सी । अष्ट्रेलियाले ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) प्रयोग गर्न मार्ग दर्शन तय गर्न र रचनात्मक प्रतिलिपि अधिकारको रक्षा गर्न आवाश्यक कानून बनाउने तयारीमा रहेको प्रधानमन्त्री एन्थोनी अल्बनिजले घोषण गरेका छन् ।
सरकारको नीति तथा कार्यक्रम निर्धारण सम्बन्धि भाषणमा, अल्बेनिजले एआईमाथि जनताको चिन्ता कम गरी यसलाई राष्ट्रिय हित तर्फ अघि बढाउने तरिका अपनाउन सकिने बताएका छन् ।
Read full story at source (clickmandu.com)