कर्णाली प्रदेशमा कांग्रेसका मन्त्रीद्वारा राजीनामा
nepaltvonline.com · Wed Jul 15 07:49:47 GMT 2026

काठमाडौँ- कर्णाली प्रदेशमा नेपाली कांग्रेसबाट सरकारमा सहभागी चार मन्त्रीले आज राजीनामा दिनुभएको छ ।
आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाह, सामाजिक विकासमन्त्री घनश्याम भण्डारी, जलस्रोत तथा ऊर्जामन्त्री विजया बुढा र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सुरेश अधिकारीले संयुक्त रुपमा त्यागपत्र दिनुभएको नेपाली कांग्रेस कर्णाली प्रदेशसभा दलका नेता जीवनबहादुर शाहीले जानकारी दिनुभयो ।
Read full story at source (nepaltvonline.com)