निर्माण व्यवसायी महासंघले माग्यो ठेक्का तोडिएका आयोजनाको विवरण
ratopati.com · Wed Jul 15 08:03:55 GMT 2026

काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघले विभिन्न सार्वजनिक निकायबाट ठेक्का तोडिएका आयोजनाको विस्तृत विवरण माग गरेको छ ।
महासंघले आफ्ना सम्पूर्ण सदस्यहरूलाई पत्राचार गर्दै ठेक्का तोडिनुको अवस्था, कारण र त्यसले निर्माण व्यवसायीलाई पारेको प्रभावबारे अध्ययन गर्न उक्त विवरण माग गरेको हो ।
Read full story at source (ratopati.com)