१२ खर्ब नाघ्यो चालु वर्षको राजस्व
setopati.com · Wed Jul 15 08:09:27 GMT 2026

चालु आर्थिक वर्षको कारोबार हुने एक दिन अगावै राजस्व १२ खर्ब रूपैयाँ नागेको छ।
गत आर्थिक वर्षमा ११ खर्ब ७८ अर्ब रूपैयाँको राजस्व संकलन भएकोमा अहिले २५ अर्ब रूपैयाँ बढी राजस्व संकलन भएको महालेखाको प्रणालीमा देखिएको छ।
Read full story at source (setopati.com)