प्रधानमन्त्रीलाई एमालेको कटाक्ष- कलाकार न परे, गाडी तेर्स्याएर आफैँ अभिनय गर्दैछन्
nepalpress.com · Wed Jul 15 08:06:08 GMT 2026

काठमाडौं । नेकपा एमालेकी सांसद गंगादेवी श्रेष्ठले सरकारको गतिविधिले जनताको धैर्यताको बाँध फुट्ने चेतावनी दिएकी छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै जनताले सरकारको गतिविधिलाई नियालिरहेको बताए।
उनले प्रधानमन्त्रीलाई कटाक्ष गर्दै भनिन्, ‘गाडी तेर्स्याएर अभिनय सरकारले गर्छ, कारबाहीको नाटक सरकारले नै गर्छ। सरकार कलाकार नै पर्यो। कथा कहाँ लेखियो? यो सामान्य छैन। आफैँ बोक्सी आफैँ झाँक्री।’
Read full story at source (nepalpress.com)