ग्यासमा हुने कालोबजारी नियन्त्रण गर्न समितिको निर्देशन
khabarhub.com · Wed Jul 15 08:11:01 GMT 2026

काठमाडौं – प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित समितिले एलपी ग्यासमा हुने कालोबजारी, कृत्रिम अभावलगायत समस्या नियन्त्रण गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ ।
Read full story at source (khabarhub.com)