सरप्राइज दिन राज्य सञ्चालन कुनै बर्थडे पार्टीजस्तो होइन- गीता गुरूङ
setopati.com · Wed Jul 15 08:17:45 GMT 2026

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद गीता गुरूङले प्रधानमन्त्रीले संसदमा उपस्थित भएर सांसदहरूको प्रश्नको जबाफ दिन रूलिङ माग गरेकी छन्।
बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद गुरूङले बेला बेला सरप्राइज दिन शैलीमा आउन संसद बैठक बर्थडे पार्टी नरहेको पनि बताएकी छन्।
Read full story at source (setopati.com)