लुम्बिनी प्रदेशका ८ स्थानीय तहमा नवप्रवर्तन साझेदारीका परियोजना स्वीकृत
setopati.com · Wed Jul 15 08:15:00 GMT 2026

लुम्बिनी प्रदेश सरकार अन्तर्गत प्रदेश तथा स्थानीय शासन सबलीकरण कार्यक्रम अन्तर्गत नवप्रवर्तन साझेदारी परियोजनाका लागि आठ स्थानीय तहका परियोजना स्वीकृत भएका छन्।
आर्थिक वर्ष २०८३/८४ मा सञ्चालन हुने परियोजनाका लागि प्रदेश सरकारले प्रतियोजना २५ लाख रुपैयाँका दरले अनुदान उपलब्ध गराउने भएको छ।
Read full story at source (setopati.com)