कानुन निर्माणमा सरकार आक्रामक, १६६ विधेयकको सूची संसद्मा
nepalviews.com · Wed Jul 15 08:19:43 GMT 2026

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ मा निर्माण गरिने कानुनहरुको मस्यौदाको सूची र कार्यतालिका सङ्घीय संसद्मा पठाएको छ ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले बुधबार सभामुख डोलप्रसाद अर्याल र राष्ट्रियसभा अध्यक्ष नारायण दाहाललाई छुट्टाछुट्टै भेटेर आगामी वर्ष निर्माण गरिने कानुनको मस्यौदा सूची र कार्यतालिका हस्तान्तरण गरेकी छन् ।
Read full story at source (nepalviews.com)