लामो रस्साकसीपछि मधेशको बजेट सर्वसम्मतिले पारित
nepalpress.com · Wed Jul 15 08:18:07 GMT 2026

जनकपुरधाम । लामो समयदेखिको विवाद र राजनीतिक असहमतिपछि मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत गरेको बजेट प्रदेश सभाबाट सर्वसम्मतिले पारित भएको छ।
बजेटमा देखिएका त्रुटि, योजना वितरण तथा विनियोजनप्रति विपक्षी दलले निरन्तर असन्तुष्टि जनाउँदै आएपछि बजेट पारित प्रक्रिया अन्योलमा परेको थियो। विवाद समाधानका लागि गत साता प्रदेश सभाले ७ सदस्यीय कार्यदल गठन गरेको थियो।
Read full story at source (nepalpress.com)