सेबोनले ल्यायो आगामी वर्षको पुँजीबजार नीति – संस्थागत सुधारदेखि नयाँ कानुनी व्यवस्थासम्म, के-के छन् प्राथमिकता ? (पूर्ण पाठ)
arthasansar.com

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नयाँ पुँजीबजार नीति सार्वजनिक गरेको छ । ‘नेपालको पुँजीबजार विकास मार्गचित्र–२०८३’ सँगै ल्याइएको यो नीतिमा पुँजीबजारको विकास र सुधारका लागि विभिन्न नीतिगत व्यवस्थाहरू समेटिएका छन् ।
सेबोनले चालु आर्थिक वर्षको नीतिको समीक्षा गर्दै आगामी वर्षका लागि विशेषगरी नियामकीय तथा संस्थागत सुधार र धितोपत्र बजारको कानुनी तथा नियामकीय सुधारसम्बन्धी नीतिगत व्यवस्थालाई प्राथमिकता दिएको छ ।
Read full story at source (arthasansar.com)