कानून मन्त्रालयले सङ्घीय संसद्लाई बुझायो आउने आर्थिक वर्षमा निर्माण गरिने १६६ विधेयकहरुको सूची
barnanmedia.com · Wed Jul 15 08:10:42 GMT 2026

काठमाडौँ, ३१ असार
सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ मा निर्माण गरिने कानूनहरुको मस्यौदाको सूची र कार्यतालिका सङ्घीय संसद्मा पठाएको छ।
Read full story at source (barnanmedia.com)