अनुदान कटौतीविरुद्ध स्थानीय जनप्रतिनिधि आन्दोलित, ७ दिनभित्र निर्णय सच्याउन माग
ukaalo.com · Sun Jun 02 17:57:43 UTC 2024

काठमाडौँ– वित्तीय समानीकरण अनुदान कटौती भएको भन्दै नेपाल नगरपालिका संघ र राष्ट्रिय गाउँपालिका संघ आन्दोलित भएको छ। स्थानीय जनप्रतिनिधिले आइतबार सिंहदरबारस्थित अर्थ मन्त्रालय घेराउ गर्दै अनुदान कटौती सच्याउन सात दिनको समय दिएका छन्।
Read full story at source (ukaalo.com)