नेपाल एसीसी महिला यू–१९ प्रिमियर कपको सेमिफाइनलमा
ratopati.com · Wed Jul 15 08:35:27 GMT 2026
काठमाडौँ । नेपाल एसीसी महिला यू–१९ प्रिमियर कप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ ।
बुधबार मलेसियाको वाईएसडी यूकेएम ओभल मैदानमा जापानलाई ९ विकेटले हराउँदै नेपालले अन्तिम चारमा स्थान पक्का गरेको हो ।
Read full story at source (ratopati.com)