नेकपाको चेतावनी- सरकारको गतिविधिले समाज दुर्घटनातिर जाने खतरा बढ्दै छ
nepalpress.com · Wed Jul 15 08:38:12 GMT 2026

काठमाडौं । नेकपाका सांसद महेन्द्रबहादुर शाहीले प्रधानमन्त्रीको विवादित अभिव्यक्तिबारे सदनमा जवाफ नआएसम्म विरोध जारी रहने बताएका छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै राष्ट्रिय हित र सार्वभौमिकता माथि जोडिएका विषयमा सरकार मौन बस्नु सान्दर्भिक नहुने बताए।
Read full story at source (nepalpress.com)