नेपाली यू-१९ महिला टोली एसिया कपमा छनोट
neplays.com · Wed Jul 15 08:40:00 GMT 2026
काठमाडाैं । मलेसियामा जारी एसीसी यू-१९ महिला प्रिमियर कपको क्वार्टरफाइनलमा जापानलाई पराजित गर्दै नेपाल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
यो सानदार जितसँगै नेपाल लगातार दोस्रो संस्करणका लागि यू-१९ महिला टी-२० एसिया कपमा आधिकारिक रूपमा छनोट हुन सफल भएको छ।
Read full story at source (neplays.com)