सभामुखलाई रास्वपाको प्रश्न- एउटा सशक्त र समृद्ध संसद् यस्तै हुन्छ ?
nepalpress.com · Wed Jul 15 08:48:43 GMT 2026

काठमाडौं । रास्वपाका महामन्त्री विपीन आचार्यले सभामुखलाई सदनको अहिलेसम्मको गतिविधिबारे समीक्षा गर्न आग्रह गरेका छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै सामान्यतया सरकारको सय दिन पुगेपछि समीक्षा गर्ने अभ्यास भएपनि संसद्को हकमा हनिमुन पिरियड लागू नहुने बताए।
Read full story at source (nepalpress.com)