ओझेलमा परेका पर्यटकीय क्षेत्रको प्रवर्द्धन हुँदै
ratopati.com · Wed Jul 15 09:02:06 GMT 2026

तनहुँ । तनहुँ प्राकृतिक सौन्दर्य, ऐतिहासिक सम्पदा, धार्मिक आस्था, सांस्कृतिक विविधता तथा ग्रामीण जीवनशैलीले भरिपूर्ण छ।
पृथ्वीराजमार्गले जोडिएको, पोखरा र काठमाडौँको बीचमा रहेको यस जिल्लामा विश्वप्रसिद्ध वेदव्यासको तपोभूमि, बन्दीपुर, देवघाटधाम र शुक्लागण्डकीजस्ता पर्यटकीय गन्तव्यले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकलाई आकर्षित गरिरहेका छन् । तर, यिनै चर्चित गन्तव्यको छायाँमा तनहुँका दर्जनौँ पर्यटकीय क्षेत्र भने अझै ओझेलमा छन्।
Read full story at source (ratopati.com)