निरंकुशताविरुद्ध कपी-पेस्ट हुन्छ भने हिजो पनि बोल्थ्यौँ, भोलि पनि बोल्नेछौँ : निश्कल राई
nepalpress.com · Wed Jul 15 09:00:41 GMT 2026

काठमाडों । नेपाली कांग्रेसका सचेतक निश्कल राईले कपी–पेस्ट हुन्छ भने पनि निरंकुशताविरुद्ध आफ्नो आवाज निरन्तर उठाइरहने बताएका छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले आफूले हिजो कवि तथा लेखक ब्रजेश खनालको कविता उद्धृत गरेर बोलेको कुरालाई ‘कपी–पेस्ट’ भनिएको भन्दै यस्तो बताएका हुन्।
Read full story at source (nepalpress.com)