पर्यटन विस्तारमा निजी क्षेत्रसँग सहकार्य बढाइने : प्रधानमन्त्री शाह
nagariknews.nagariknetwork.com · Wed Jul 15 09:09:42 GMT 2026

प्रधानमन्त्री बालेन्द्र शाहले देशको पर्यटन प्रवर्द्धनका निम्ति द्रुत गतिमा काम भइरहेकाले होटल व्यवसायीहरुलाई चिन्ता नगर्न आग्रह गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार होटल सङ्घ नेपाल (हान) का पदाधिकारीहरूसँग भएको छलफलमा प्रधानमन्त्री शाहले निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएकाले राज्यलाई आफ्नो बलियो साझेदार मानेर काम गर्न अनुरोध गरे।
Read full story at source (nagariknews.nagariknetwork.com)