संसद्को गरिमा बढ्यो कि घट्यो समीक्षा गरौँ : विपिन आचार्य
nepallive.com · Wed Jul 15 09:12:00 GMT 2026

काठमाडौं – रास्वपाका सांसद विपिन आचार्यले संसदको समीक्षा हुनुपर्ने बताएका छन् ।
बुधबारको प्रतिनिधिसभा बैठकमा उनले सांसदहरू सही दिशामा छौँ कि छैनौँ यी सबै विषयको समीक्षा गर्न आग्रह गरेका हुन् ।
Read full story at source (nepallive.com)