सुस्तामा नेपाली सेनाको गस्ती, सशस्त्र प्रहरी संख्या पनि बढाइयो
setopati.com · Wed Jul 15 09:11:18 GMT 2026

भारतसँग सीमा विवादका कारण चर्चामा आइरहने पश्चिम नवलपरासीको सुस्तामा केही दिनयता सरकारले सुरक्षा उपस्थिति बढाएको छ।
सुस्तामा यसअघि नेपाल प्रहरी र सशस्त्र प्रहरी मात्र खटिँदै आएकामा केही दिनयता नेपाली सेनाले पनि सक्रियता देखाएको स्थानीयले बताएका छन्। सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा २५ जनाको टोली सीमा सुरक्षाका लागि खटिँदै आएकोमा अहिले त्यो संख्या पनि बढाइएको छ।
Read full story at source (setopati.com)