सुदूरपश्चिममा सत्ता गठबन्धन फुट्यो: मुख्यमन्त्री शाहद्वारा एमालेका चार मन्त्री बर्खास्त
newsofnepal.com · Wed Jul 15 09:10:45 GMT 2026

धनगढी ।
सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेस र नेकपा (एमाले) बीचको बजेट विवाद अन्ततः सत्ता गठबन्धन फुट्ने बिन्दुसम्म पुगेको छ। मुख्यमन्त्री कमलबहादुर शाहले एमालेका तर्फबाट सरकारमा सहभागी चार जना मन्त्रीलाई पदमुक्त गरेका छन्।
Read full story at source (newsofnepal.com)