सांसद थपलियाले भनिन्– ‘ट्रोल’ सहन नसकेर विक्षिप्त भएँ
baahrakhari.com · Wed Jul 15 09:17:43 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसकी सांसद सीता थपलियाले संसद्मा दुई सांसदले राखेको कुरा ‘ट्रोल’ भएपछि विक्षिप्त बनेको बताएकी छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा उनले २४ घण्टाकै अवधिमा तीन युवाले आत्मदाहको प्रयास गर्नु सामान्य कुरा नभएको बताए ।
“२४ घण्टा नबित्दै तीन युवाले आत्मदाह गरेको कुरा सामान्य थिएन । सरकारले कुरा नसुनेपछि हाम्रो शैली फरक थियो । सरकारले जबसम्म कान सुन्दैन हामी त्यो शैली अपनाउँछौँ,” उनले भनिन्, “दुई माननीयले मात्रै होइन सयौँले एउटै कुरा राख्न सक्छौँ ।”
Read full story at source (baahrakhari.com)