एआई प्रेमीमाथि कडाइ गर्दैछ चीन
ratopati.com · Wed Jul 15 09:22:04 GMT 2026

बेइजिङ । चीनले कृत्रिम बौद्धिकता (एआई)मा आधारित भर्चुअल प्रेमी–प्रेमिका सेवामाथि कडा नियमन लागु गर्ने भएको छ ।
आगामी सातादेखि लागु हुने नयाँ नियमसँगै चीन मानवजस्तै व्यवहार गर्ने एआई प्रणालीलाई नियमन गर्ने व्यापक कानुन ल्याउने पहिलो देश बन्नेछ । नयाँ व्यवस्थाअनुसार बाइटडान्स, अलिबाबा र टेन्सेन्टजस्ता प्रमुख प्रविधि कम्पनीहरूले प्रयोगकर्तालाई आफूअनुकूल एआई साथी सिर्जना गर्न तथा उनीहरूसँग भावनात्मक सम्बन्ध विकास गर्न मिल्ने केही सुविधा हटाउन थालेका छन् ।
Read full story at source (ratopati.com)